Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्रीको सम्बोधन स्थगित, प्रश्नोत्तर भने यथावत्

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न २:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधिसभामा गर्ने भनिएको विशेष सम्बोधन स्थगित गरिएको छ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार सम्बोधन अर्को मितिमा सारिएको हो। तर, कार्यसूचीमा राखिएको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रम भने यथावत् रहने उनले जानकारी दिएका छन्।

बिज्ञापन

प्रधानमन्त्रीको सम्बोधन किन स्थगित गरिएको भन्ने विषयमा भने औपचारिक कारण सार्वजनिक गरिएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka