Premier Cables

राष्ट्रिय

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध निरन्तर, ५८ दिन नाघ्यो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न १:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध जारी राखेका छन्। दुवै दलले लगातार ५८ दिनदेखि संसद्‌मा अवरोध गरिरहेका छन्।

बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू उठे र नाराबाजी गरे। सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले बोल्दै भनिन्, “भिजिट भिसाको नाममा नेपालीहरू बेचिने काम भइरहेको छ।”

विज्ञापन

उनले तस्करहरूको सेटिङ अझै कायम रहेको र सरकार यसप्रति गम्भीर नभएको आरोप पनि लगाइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka