Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रोयटर्सको एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अन्तरर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ। बीबीसीका अनुसार, भारतले ‘कानुनी माग’का कारण प्रतिबन्ध लगाएपछि रोयटर्सले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फैक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्सका अन्य केही एक्स अकाउन्टहरू भने अझै पनि काम गरिरहेका छन्।एक्सका अनुसार, अमेरिकासहित धेरै देशहरूमा रहेका कानुनका कारण केही पोस्ट वा एक्स अकाउन्टको सामग्रीमा प्रतिबन्ध लागु हुने गर्छन्।

बिज्ञापन

एक्सले भनेको छ, ‘हामीले हाम्रा सेवाहरूलाई अवरोधरहित रूपमा प्रदान गर्न प्रयास गर्दा, यदि कुनै देशमा अधिकार प्राप्त निकायबाट वैध र उपयुक्त अनुरोध प्राप्त हुन्छ भने केही सामग्रीलाई रोक्नु आवश्यक हुन सक्छ।’

एक्सले थपेको छ, ‘अदालतको आदेश आएमा सामग्री रोक्न सकिन्छ, साथै यो स्थानीय कानुनको आधारमा पनि गरिन सक्ने कारबाही हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa