Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगर बसपार्कमा रोकिराखेको म्याजिक भेनमा एक्कासि आगलागी !

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, असार २०, २०८२  | अपराह्न २:४३ बजे

विराटनगर । विराटनगर बसपार्क नजिकै मूल सडकमा पाकिङमा राखिएको एउटा म्याजिक भेनमा शुक्रबार अपरान्ह एक्कासि आगो लागेको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर, कोसी राजमार्गमा बसपार्क अगाडि राखिएको भेनमा एकाएक आगलागी भएको हो ।

आगलागीबाट भेन जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुल्न नसेकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिइएको जनाइएको छ । ब्याट्रीबाट विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka