Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राष्ट्रिय

विनियोजनमा असन्तुष्ट नेकपा एसका सांसदले सदनमै च्याते बजेट पुस्तिका

Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:१२ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यातेका छन् ।

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताब च्यातेका हुन् ।

बिज्ञापन

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताब च्यातेको उनले बताए ।

उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो