Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानको मिसाइल इजरायलको स्टक एक्सचेन्ज भवनमा खस्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न २:५५ बजे

काठमाडौं । इरानले इजरायलको अभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ ।

जसमा तेल अभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अलजजीराले जनाएको छ । इरानले दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि उक्त भवन ‘गम्भीररुपमा क्षतिग्रस्त पुगेको संचार माध्यमहरुले जनाएका छन् ।

बिज्ञापन

यसअघि इरानी आक्रमणले दक्षिण इजरायलको एक प्रमुख अस्पतालमा पनि क्षति पुर्‍याएको थियो । साथै, इरानका पछिल्ला मिसाइल आक्रमणहरुमा कण्म्तिमा ३२ जना घाइते भएको इजरायलको आपतकालीन उद्धार सेवा ‘मगेन डेभिड अदोम’ ले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka