Premier Cables

राष्ट्रिय

३१ दिन पैदल हिँडेर आए तर प्रधानमन्त्रीले भेट दिएनन्, कर्मचारीले जुत्ता दिएर फर्काए

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कर्णाली प्रदेशमा हुने भ्रष्टाचार र अनियमितताप्रति जनचेतना जगाउने उद्देश्यले जेष्ठ ४ गते सुर्खेतबाट नाङ्गो खुट्टा यात्रा सुरु गरेका नवराज बोहरा ३१ दिनपछि को काठमाडौं पुगे ।

उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।‌ नाङ्गो खुट्टा यात्रा एक्लै पूरा गर्दै उनले कर्णालीमा व्याप्त समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्न र जनसमूहको ध्यानाकर्षण गराउन कठिन पदयात्रा गरेका हुन्।

विज्ञापन

कर्णालीमा विकास र जनजीवनको उन्नतिमा बाधा पुगेको भन्दै उनले व्यापक भ्रष्टाचार र कुप्रशासनविरुद्ध कडा सन्देश दिन खोजे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी आफ्ना गुनासा तथा सुधारका प्रस्तावहरू राख्ने उनको चाहना भने पूरा भएन ।

प्रधानमन्त्रीले उनलाई उच्च पदको सरकारी कर्मचारी संग समय मिलाइदिएर एक जोर जुत्ता दिएर पठाइदिए ।

जीवनभर समाजसेवा र उद्धारमा बिताएका नवराजको मुद्दाहरू उचित ठाउँमा पुगेन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka