Premier Cables

विराटनगर

एमालेद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण : विराटनगरको विकासमा ध्यान दिइयोस्

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | राती ८:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेकपा एमाले महानगर कमिटीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ।

महानगर कमिटीका अध्यक्ष बलराम गिरी नवीनका अनुसार कोसी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो।

विज्ञापन

उनले विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए ।

ज्ञापनपत्रमा विराटनगर चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रङ्गशालाको स्तर उन्नति, केशलिया तटबन्द लगायतका विषय उठाइएको छ।

महानगरका सचिव विज्ञान चापागाईंले विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि ज्ञापनपत्रको विषय महत्त्वपूर्ण हुने बताए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka