Premier Cables
Premier Steel

राष्ट्रिय

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गयो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

विज्ञापन

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए ।

भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka