Premier Cables

अर्थ समाचार

श्रमिकलाई चाडपर्व खर्च दिन रोजगारदातालाई विभागको निर्देशन

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २२, २०८३  | साँझ ५:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागले विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले वर्षमा एकपटक आफूले पाउँदै आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको जनाएको छ।

विज्ञापन

चाडपर्व खर्च नदिएमा सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्रको श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka