Premier Cables

खेलकुद

आईसीसी एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा उक्लियो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २२, २०८३  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | नेपाल आइसिसीको एकदिवसीय विश्व वरियतामा एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ।

नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा रहेको छ।

विज्ञापन

एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत रहेको छ। न्यूजिल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka