Premier Cables

राजनीति

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को-को भिड्दैछन् ? ( पूरा सूची )

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २१, २०८३  | अपराह्न १:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

विज्ञापन

सभापति

१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति

१. विश्वप्रकाश शर्मा

उपसभापति महिला

१. पुष्पा भुसाल

उपसभापति खुला

१. डा. चन्द्रकान्त भण्डारी
२. देवराज चालिसे
३. सुरेन्द्रराज पाण्डे
४. मधु आचार्य
५. डा. मिनेन्द्र रिजाल
६. दीपक गिरी
७. धनराज गुरुङ
८. गोविन्द भट्टराई
९. डा. चन्द्रमोहन यादव

उपसभापति समावेशी

१. विनोद चौधरी
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. रञ्जित कर्ण
५. सीता गुरुङ

महामन्त्री खुला

१. प्रदीप पौडेल
२. गुरुराज घिमिरे
३. उदयशमशेर राणा
४. अमरसिंह पुन
५. नैनसिंह महर
६. शंकर तिवारी
७. डा. सुनील शर्मा
८. डा. सन्तोष उपाध्याय

महामन्त्री महिला

१. डिला संग्रौला
२. रिता खनाल
३. महालक्ष्मी उपाध्याय ‘डिना’

सहमहामन्त्री महिला

१. नानुमैया बास्तोला
२. प्रतिमा गौतम

सहमहामन्त्री खुला

१. अजयबाबु शिवाकोटी
२. अमृतकुमार अर्याल
३. देवेन्द्रराज कण्डेल
४. दिनेश कोइराला
५. डिल्लीराम सुवेदी
६. विकास कोइराला
७. विमलराज क्षेत्री
८. रमेशप्रसाद धमला
९. रामहरि खतिवडा
१०. राजीव ढुंगाना

सहमहामन्त्री आदिवासी जनजाति

१. ओमबहादुर घर्ती मगर
२. तारामान गुरुङ
३. दिलमान पाख्रिन
४. प्रशान्तमानसिंह मास्के
५. बहादुरसिंह लामा तामाङ

सहमहामन्त्री दलित

१. नरेन्द्र पासवान
२. प्रकाश रसाइली ‘स्नेही’
३. मानबहादुर नेपाली
४. लक्ष्मी परियार

सहमहामन्त्री मधेसी

१. अजयकुमार चौरसिया
२. अभिषेकप्रताप शाह
३. किरण यादव
४. नगिना यादव
५. मनिषकुमार मिश्र
६. महेन्द्र यादव
७. मुक्ता कुमारी यादव
८. रामपल्टन शाह

सहमहामन्त्री खसआर्य

१. जगदिश्वर नरसिंह केसी
२. मनोजमणि आचार्य
३. शुभराम बस्नेत

सहमहामन्त्री थारू

१. तेजुलाल चौधरी
२. योगेन्द्र चौधरी
३. सुरेन्द्रप्रसाद चौधरी

सहमहामन्त्री मुस्लिम

१. अतहर कमाल मुसलमान
२. अब्दुल सत्तार
३. डा. मो. फिरदौश आलम

सहमहामन्त्री पिछडिएको क्षेत्र

१. जीवनबहादुर शाही
२. कर्णबहादुर बुढा
३. जनकराज गिरी
४. रामबहादुर बिष्ट
५. नारायणप्रसाद भट्टराई
६. मिनबहादुर भाम
७. राजन कुँवर

सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता

१. आङगेलु शेर्पा
२. नगेन्द्रकुमार कुमाल
३. बाबुकृष्ण सापकोटा
४. योगेश गौचन थकाली

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka