Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | साँझ ६:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | प्रतिनिधिसभाले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बिज्ञापन

त्यस्तै, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ र खानी तथा खनिजपदार्थ विधेयक, २०८३ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka