Premier Cables
Premier Steel

खेलकुद

पोर्चुगल विश्वकपको अन्तिम १६ मा, क्रोएसिया २-१ ले पराजित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १९, २०८३  | बिहान ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

टोरन्टोमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५२औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

बिज्ञापन

तर ६६औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि पोर्चुगलले निर्णायक गोल गर्दै २–१ को जित निकालेको हो। यससँगै पोर्चुगलले विश्वकपको प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa