Premier Cables

कोशी प्रदेश

तिरुपती उड प्यानल इन्डष्ट्रीजमा ठूलो आगलागी

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १४, २०८२  | बिहान ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उड प्यानल इन्डष्ट्रीमा ठूलो आगलागी भएको छ ।

प्रहरीले जनाएअनुसार बुधबार बिहान २ः३० बजेदेखि आगलागी सुरु भएको हो । आगो अझै निभेको छैन् ।

विज्ञापन

उधोगमा विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान गरिएको ।
आगो निभाउने कार्यमा झापा,मोरङ र सुनसरीका १६ वटा दमकल परिचालन गरिएको छ ‌ ।

विराटनगर,धरान,इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका दमकलले आगो निभाउनू प्रयास गरिरहेको प्रहरीले जनाएको छ ‌।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka