Premier Cables
Premier Steel

अर्थ

दलित बालबालिकाको पोषण भत्ता दोब्बर, मासिक एक हजार रुपैयाँ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ‘सक्नेलाई छोडौं, नसक्नेलाई जोडौं’ अभियान सञ्चालन गरिने जानकारी दिए ।

बिज्ञापन

सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित नयाँ कार्यक्रम अघि सारेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka