Premier Cables
Premier Steel

राष्ट्रिय

भिजिट भिषा प्रकरण : विपक्षीले चल्न दिएनन् प्रतिनिधिसभा बैठक

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | साँझ ७:११ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो ।

बिज्ञापन

भिजिट भिसाु प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरुले राजीनामा माग गरिरहेका छन् ।

राजीनामा नआएसम्म बैठक चल्न नदिने अडान राख्दै नाराबाजी गरेपछि आज बैठक चल्न सकेन । त्यसपछि आधा घण्टाका लागि रोकिएको बैठक भोलिका लागि सारियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka