Premier Cables

विराटनगर

विराटनगरका विद्यालयहरु खुले

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा मंगलबार (आज) बाट सबै विद्यालयहरू संचालनमा आएका छन् । कतिपय विद्यालयहरु सोमबार खुलेका थिए ।

विद्यालयहरुले आजदेखि विद्यार्थीलाई विद्यालयमा बोलाएर विभिन्न शैक्षिक गतिविधि सुरु गरेका छन् । सरकारले वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको भए पनि लामो समय घरमै बस्दा विद्यार्थीहरूको पढ्ने बानीमा असर पर्ने चिन्तासहित विद्यालयहरूले आजैदेखि कार्यक्रम थालेका हुन् ।

विज्ञापन

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार विद्यार्थीलाई पुनः विद्यालयको वातावरणमा अभ्यस्त गराउन तथा उनीहरूको क्षमता विकासमा सहयोग पुग्ने उद्देश्यले सृजनात्मक क्रियाकलाप सुरु गरिएको हो ।

औपचारिक पठनपाठन भने वैशाख २१ गतेदेखि सुरु हुने जनाइएको छ । अभिभावकहरूको आग्रह र विद्यार्थीहरूको उत्साहलाई ध्यानमा राख्दै विद्यालयमा आजैदेखि चहलपहल बढाइएको श्रेष्ठले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka