Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानबाट ८२ किलोग्राम गाँजासहित एक जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ १२, २०८२  | बिहान ११:५५ बजे

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउबाट ८२ किलोग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । हिजाे राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेकाे हाे ।  प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बिज्ञापन

गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भईरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka