Premier Cables
Premier Steel

अपराध

झापा र मोरङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा र मोरङका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले चेकजाँचका क्रममा शिवसताक्षी नगरपालिका–७ का गंगा बहादुर मगरलाई १३ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका–३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

यस्तै, मोरङस्थित इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचकै क्रममा रतुवामाई नगरपालिका–७ का अमिल लिम्बुलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa