Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्री गुरुङको तीन ठाउँमा जग्गा, कति छ सुनचाँदी?

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | राती ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख गरिएको छ ।

विवरणअनुसार उनले धनकुटामा १९ रोपनी जग्गा, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको बताएका छन् ।

बिज्ञापन

त्यस्तै, उनको नाममा ८९ तोला सुनका गहना र ६ किलो चाँदी रहेको पनि सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka