विराटनगर । झापाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवारले अग्रता बनाएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर १ मा निशा डाँगीले अग्रता लिएकी छिन् । यसैगरी क्षेत्र नम्बर २ मा इन्दिरा रानाले अग्रता लिईरहेकी छिन् । झापा ३मा रास्वपा उमेदवारले प्रकाश पाठकले २२८१ मत प्राप्त गर्दा
झापा ५ मा रास्वपाका बालेनको ५२५४ मत ल्याएका छन् । एमालेका केपी ओलीको १२४८ मत प्राप्त गरेका छन् ।
बिज्ञापन
राप्रपाका राजेन्द्र लिङ्देनले १६०७ मत पाएका छन् । झापा ४ निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका शम्भु सुस्केराले ७५० मत पाएका छन् । एमालेका एलपी साँवाको ३०० मत आएको छ ।