Premier Cables
Premier Steel

राष्ट्रिय

सर्लाही-४ मा गगन थापाभन्दा अमरेश सिंह धेरै अगाडि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | अपराह्न १:०७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सर्लाही क्षेत्र नं ४ मा रास्वपाका उमेदवार अमरेशि सिंहले ठूलो अग्रता लिएका छन् । हालसम्म ६५३४ मत गणना हुँदा ४३२३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १२४५ मत ल्याएका छन् । सोही क्षेत्रमा नेकपा उमेदवारको ३७९, एमाले उमेदवारको ४७१ पाएका छन् । हालसम्म ११६ मत बदर भएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka