Premier Cables

राष्ट्रिय

प्रधानमन्त्रीको फोटो शेयर गरी बालेनले भने- आज लोकतन्त्रले जित्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ५:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीको नेतृत्वको सराहना गरेका हुन्। उनले लेखेका छन्- “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।”

विज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka