Premier Cables

राजनीति

‘निर्माण कि विनाश’ रोज्ने निर्णायक क्षण आएको छ:केपी शर्मा ओली

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई पहिलो प्राथमिकतामा राख्ने भावना आवश्यक रहेको बताएका छन्। आइतबार (फागुन १७) भिडियो सन्देश जारी गर्दै उनले अब देशले निर्माणको बाटो रोज्ने कि विनाशको भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका हुन्।

उनले नागरिकलाई अब बनाउने कि भत्काउने बाटोमध्ये एक छान्नुपर्ने अवस्था आएको उल्लेख गरे। “आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ-निर्माणको कि ध्वंसको,” उनको भनाइ छ।

विज्ञापन

ओलीले आफूविरुद्ध विभिन्न भ्रम फैलाइएको दाबी गर्दै आफ्ना केही कमजोरी हुन सक्ने स्वीकार पनि गरेका छन्। “तपाईंसँग मप्रति गुनासा छन्, प्रश्न छन्। मेरा कमी–कमजोरी पनि होलान्,” उनले भने।

देशको अखण्डता र राष्ट्रिय हितका पक्षमा आफू सधैँ उभिँदै आएको र आगामी दिनमा पनि त्यही अडान कायम रहने उनले स्पष्ट पारे। साथै, राष्ट्र जोगाउने कि राष्ट्रको भविष्यप्रति उदासीन रहने भन्ने विषयमा स्पष्ट कित्ताकाँट गर्ने समय आएको उनले बताए।

उनका अनुसार यसपटकको निर्वाचन ‘बनाउने र जलाउने’ दुई धारबीचको प्रतिस्पर्धा भएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka