२०८२ जेठ ०८, बिहिबार
Premier Cables

प्रदेश विराटनगर

कोसी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 11:26 AM

विराटनगर । कोसी प्रदेश सभाको बैठक बुधबार (आज) दिउँसो १ बजे बस्दै छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सभामा छलफल भइरहेको छ ।

बिज्ञापन

मंगलबारदेखि शुरु भएको छलफलमा विपक्षी दलले कार्यक्रम मनोगत र यथार्थ भन्दा पर रहेको भन्दै टिप्पणी गरेका छन् ।

बिज्ञापन

सत्तासीन दलका सांसदले भने प्रदेशबासीको विकास प्रतिको चाहनालाई पूरा गर्ने लक्ष्यसाथ आएको कार्यक्रम सकारात्मक भएको भन्दै समर्थन गरिरहेका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर