Premier Cables
Premier Steel

कोशी प्रदेश

पाथीभरा दर्शन गर्न पुगे बालेन

Calendar शुक्रबार, माघ ०९, २०८२  | बिहान १०:३८ बजे

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा पुगेका छन् । उनले आज बिहान पाथिभरा माताको दर्शन गरी पूजा गरेका हुन् ।

चुनाव प्रचारका क्रममा पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका शाहले श्रीपञ्चमीको अवसर पारेर पाथिभरामा पूजा गरेका हुन् ।

बिज्ञापन

धार्मिक आस्थासँगै स्थानीय जनसम्पर्कलाई समेत उनले आफ्नो यात्राको उद्देश्य बनाएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka