Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीमा एमालेका रेवतीरमणको टिकट चैट, सुजन लामा बने उमेदवार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा एमालेले सुनसरी–२ क्षेत्रको उम्मेदवार परिवर्तन गरेको छ।

पहिले उक्त क्षेत्रमा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले टिकट पाएका थिए। तर अहिले पार्टीले टिकट सुजन लामालाई दिने निर्णय गरेको जनाएको छ।

भण्डारीले भने, “बिहानसम्म मेरो नाममा टिकट थियो, तर अहिले उम्मेदवार परिवर्तन भएको सुनेको छु।”

प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीका क्रममा उनले कोशी प्रदेश सभाबाट राजीनामा दिएका थिए। तर उनका राजीनामा अहिलेसम्म स्वीकृत भएका छैनन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka