Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक आजबाट सुरु हुँदै

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०४, २०८२  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कोसी प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै छ ।

नेपालको संविधानको धारा १८३ उपधारा (१) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाउनु भएको छ ।

बिज्ञापन

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्दै छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka