Premier Cables
Premier Steel

समाचार

कटहरी–४ स्थित क्लालिटी साबुन उद्योगको मेसिनमा च्यापिएर कामदारको मृत्यु

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | साँझ ६:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कटहरी–४ स्थित क्लालिटी साबुन उद्योगमा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ । उद्योगमा काम गर्दा गर्दै मेसिनले च्यापिएर अन्दाजी ४० वर्षिय भीम राजवंशीको मृत्यु भएको हो ।

केही समय अघि मेसिनमा राजवंशीको च्यापिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता वेद प्रकाश जोशीले हाम्रो विराटनगरलाई बताए । थप विवरण आउन बाँकी

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka