उनीहरूलाई काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अधिकारीहरूले जानकारी दिए।
उनीहरूको साथबाट १५ वटा मोबाइल फोन बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।