Premier Cables
Premier Steel

विराटनगर

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका निरौला

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर। कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षको पदमा विराटनगर निवासी तारानाथ निरौला नियुक्त भएका छन्।

आज सम्पन्न कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए, जसलाई स्वीकृति दिँदै आजको बैठकमा निरौलालाई नियुक्ति गरिएको हो।

निरौला बैंकिङ क्षेत्रमा र स्थानीय तहको काममा अनुभव भएका व्यक्ति हुन्। उनले पदभार ग्रहण गरिसकेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka