Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा दमक क्याम्पस पुस्तकाल भवन शिलान्यास

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा पुस्तकालय भवन शिलान्यास भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज एक कार्यक्रमबीच पुस्तकालय भवन शिलान्यास गरेका हुन । त्यस अवसरमा मुख्यमन्त्री कार्कीले दमक क्याम्पस जिल्लामा विद्यार्थीको हिसाबले बलियो रहेको बताउँदै भने,‘‘यो राम्रो कलेज हो ।

बिज्ञापन

न्युनतम संरचना बनाउने कुरामा प्रदेश सरकारले पहल गर्नेछ र अन्यत्र स्रोत जुटाउन समेत सहयोग गर्ने छ ।’’ उनले चमेना गृह बनाउने डिजाइन समेत रहेको सुनाउँदै केही थप्नु परे समयमै त्यो जानकारी गराउन आग्रह गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka