Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका तीन सह-सचिव प्रदेश सचिवमा पदस्थापन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका तीन जना सहसचिवलाई प्रदेश सचिवका रूपमा पदस्थापन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव, र पुष्कर प्रसाद पोखरेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

बिज्ञापन

यसैगरी, बैठकले प्रदेश सभाको सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ। जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि हाल कटहरी गाउँपालिकास्थित कृषि बजार परिसरमा प्रदेश सभा सञ्चालन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ताले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa