Premier Cables

राष्ट्रिय

देश दुखेको बेला एक हौं भन्दै जेनजीको शान्तिपूर्ण आन्दोलन जारी

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक ०७, २०८२  | अपराह्न ३:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।‌ जेनजी समुदायले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन जारी राखेको छ।

आफ्ना अधिकार र मागहरूको पक्षमा आवाज उठाउँदै समुदायका सदस्यहरू बिहानैदेखि माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै असन्तोष व्यक्त गरेका छन्।

विज्ञापन

आन्दोलनकारीहरूले माग पूरा नभएसम्म निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

उनीहरूले देश दुखेको बेला एक‌ हौ भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka