Premier Cables
Premier Steel

विराटनगर

आन्दोलनको क्षति मूल्यांकन गर्न गठित आयोगद्वारा विराटनगरमा छलफल

Calendar बिहिबार, असोज ३०, २०८२  | अपराह्न २:५९ बजे

विराटनगर । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका क्षति र घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले आज विराटनगरमा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

उक्त आन्दोलनका क्रममा विराटनगरस्थित संघीय, प्रदेश र स्थानीय तहअन्तर्गतका विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयहरूमा आगजनी र तोडफोडजस्ता क्षति पुगेका थिए।

बिज्ञापन

छलफलमा आयोगका सदस्य विज्ञानराज शर्मा सहभागी थिए। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा आन्दोलनका कारण भएको क्षति, त्यसको अवस्था र विवरणबारे आयोगलाई जानकारी गराएका थिए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka