Premier Cables
Premier Steel

राष्ट्रिय

माइतीघरबाट निकोलस भुसाल प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान ११:४५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनका लागि पुगेका निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबारको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्।

यसअघि पनि माइतीघरबाट “एसपी साह” नाम गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बिज्ञापन

प्रदर्शनको आह्वानसँगै सुरक्षालाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनमा सहभागी अन्य व्यक्तिहरूलाई समेत प्रहरीले निगरानीमा लिइरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka