Premier Cables
Premier Steel

समाचार

सुन्दरहरैंचा नगरपालिकालाई पूर्व मेयर ढकालद्वारा कम्प्युटर लगायत सामग्री सहयोग

Calendar मंगलबार, आश्विन ०७, २०८२  | अपराह्न १२:१९ बजे

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा नगरपालिका कार्यालयमा आगजनी भएको थियो । त्यस क्रममा सबै कागजात र सामग्री जलेर ध्वस्त भएका थिए ।

बिज्ञापन

ढकाल लगायतका सहयोगीले ८ थान, प्रिन्टर ४ थान, टेबल १० थान र दराज १० वटा सहयोग गरेका हुन् । यसैगरी प्याब्सन मोरङले ६ थान कम्प्युटर र ४ थान प्रिन्टर सहयोग गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka