Premier Cables
Premier Steel

समाचार

सुन्दरहरैंचा नगरपालिका पुनर्निर्माणमा ४ करोड लाग्ने अनुमान

Calendar मंगलबार, आश्विन ०७, २०८२  | बिहान ११:५७ बजे

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका कार्यालयमा भएको आगजनीका कारण ठूलो क्षति भएको छ ।

नगरपालिका कार्यालयमा भएको आगजनीबाट पूरै कार्यालय ध्वस्त भएको छ । यसको पुननिर्माणमा निकै ठूलो खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बिज्ञापन

नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले कार्यालयलाई पुनः संचालन गर्न ४ करोड रुपैयाँ भन्दा धेरै खर्च लाग्ने बताए ।

सुन्दर हरैंचा क्षेत्रमा नगरपालिका सहित नेपाली रिका होटल, मेयर पूर्व मेयर, मेयर र स्थानीय नेताका घरमा आगजनी भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka