Premier Cables
Premier Steel

विराटनगर

बरगाछीमा जलाइयो सरकारी गाडी

Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ५:४९ बजे

विराटनगर । विराटनगरको बरगाछी चोकमा सरकारी गाडीमा आगजनी भएको छ ।

प्रदर्शनकारीले बरगाछी सडकमै पिकअप गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

बिज्ञापन

अहिले विराटनगरमा प्रदर्शनकारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने क्रम अझै रोकिएको छैन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka