Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभामुखको कुर्सीमा बसे प्रदर्शनकारी

Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न २:४२ बजे

विराटनगर । कोशी प्रदेश सभा कब्जा गरेका प्रदर्शनकारीले त्यहाँ आगजनी गरे ।

प्रदेश सभा बैठक बस्ने हलमा समेत पुगेर प्रर्दशनकारीले तोडफोड गरेका छन् । यसक्रममा दर्जनौ सवारी साधन जलाइएको छ । कर्मचारी र सुरक्षाकर्मी निस्किएपछि सभामा प्रदर्शनकारी पसेका थिए ।

बिज्ञापन

यस क्रममा सभा संचालन गर्दा सभामुख बस्ने कुर्सीमा बसेर एक प्रदर्शनकारीले फोटो समेत खिचाएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka