Premier Cables

कोशी प्रदेश

कोशी प्रदेश सभा प्रदर्शनकारीको कब्जामा (फोटो)

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रदर्शनकारीले कोशी प्रदेश सभा कब्जा गरेका छन् । सभा परिसर छिरेका प्रदर्शनकारीले त्यहाँ रहेका सरकारी सवारी साधनमा समेत आगजनी गरेका छन् ।

प्रदेश सभा सचिवालयको उत्तरी र दक्षिणी क्षेत्रबाट प्रदर्शनकारी सचिवालयमा प्रवेश गरेका थिए ।

विज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka