Premier Cables

विराटनगर

पुष्पलालको शालिक ढालियो, चोकको नाम ‘जेनजी’

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित पुष्पलाल चोकमा रहेको कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको शालिक प्रदर्शनकारीले ढालेका छन्।

सडकमा टायर बाल्दै विरोध प्रदर्शनमा उत्रिएका जेनजी समर्थकहरूले शालिक तोडफोड गर्दै चोकको नाम परिवर्तन गरी “जेनजी चोक” घोषणा गरेका हुन्।

विज्ञापन

स्थिति नियन्त्रणमा लिनका लागि प्रशासनले चोक नजिकैको क्षेत्र—जसमा प्रदेश प्रमुखको निवास पर्छ—मा कर्फ्यू आदेश जारी गरेको छ। तर, कर्फ्यूबीच पनि प्रदर्शनकारीहरू प्रदेश प्रमुखको निवास आसपास भेला भई नाराबाजी गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka