Premier Cables
Premier Steel

राष्ट्रिय

प्रदर्शनकारीले जलाए सिंहदरबार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी प्रदर्शनकारीले काठमाडौको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा आगजनी गरेका छन् ।

सिंहदरबार परिसरबाट सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि बाहिर झडप जारी छ । सिंहदरबारबाट अहिले धुँवा आई रहेको छ ।

बिज्ञापन

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka