Premier Cables

अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, कम्तीमा पाँच जनाको मृत्यु

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख २५, २०८२  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र एक पाइलट थिए ।

विज्ञापन

एएनआईका अनुसार, अहमदाबादबाट चार्टड गरिएको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाबारे एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले अनुसन्धान गर्ने भएको छ ।एरो ट्रान्स सर्भिस प्राइभेट लिमिटेडको बेल ४०७ भीटी–ओएक्सएफ हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन् । दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka