Premier Cables

कोशी प्रदेश

घिमिरेलाई स्वास्थ्य सचिवमा खटाउने, मन्त्री राई विदेश पठाउन संघसँग अनुमति माग्ने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारको यस वर्षको १३ औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भयो ।

बैठकले संघीय सरकारबाट सरुवा भई आएका डा.यदुचन्द्र घिमिरेलाई स्वास्थ्य मन्त्रालय सचिवको रुपमा खटाउने निर्णय गरेको छ ।

विज्ञापन

उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । यसैगरी मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईको विदेश भ्रमणका लागि अनुमतिका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । उनी जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन जान लागेका हुन ।

मन्त्री राईको विदेश जाँदा र खाँदाबस्दाको सबै खर्च समितिले बेहोर्ने छ । प्रदेश सरकारले कुनै खर्च गर्न नपर्ने कोसी सरकारले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka