Premier Cables

कोशी प्रदेश

कोशी सरकारद्वारा स्थानीय इन्जिनियरिङ-सिभिल सहायक पाचौं तहको बढुवा सिफारिस

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | बिहान ११:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रदेश लोक सेवा आयोगले स्थानीय इन्जिनियरिङ/सिभिल, सहायक पाचौं तह अन्तर्गत रिक्त पदहरूमा जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा हुने बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको छ।

आयोगद्वारा प्रकाशित बढुवा सूचना नं: ४२, अनुसार, बढुवा समितिको २०८२ भदौ ९ गतेको निर्णयअनुसार योग्य उम्मेदवारहरूलाई सम्बन्धित स्थानीय तहमा बढुवाको लागि सिफारिस गरिएको हो।

विज्ञापन

यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ३९ बमोजिम गरिएको हो, जसअनुसार योग्य कर्मचारीको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा प्रक्रिया अघि बढाइएको आयोगले जानकारी दिएको छ।

सिफारिस भएका उम्मेदवारहरूको विवरण यसप्रकार छ:
क्र.सं. नाम, थर स्थानीय तह
१. देवीका राई- ऐसेलुखर्क गाउँपालिका
२. लाक्पा तेन्जी शेर्पा- लिम्चुडबुड गाउँपालिका
३. मेनकला राई- षडानन्द नगरपालिका
४. प्रदीप राई – पाथीभरा याङवरक गाउँपालिका

सिफारिसमा समावेश उम्मेदवारहरूको कार्यक्षेत्रसम्बन्धी थप जानकारी आयोगको वेबसाइट वा सम्बन्धित कार्यालयमा हेर्न सकिनेछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka