Premier Cables

समाचार

डीपीएस स्कूलमा मेन्ट्रुअल अल कप वितरण

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिराटनगर । डीपीएस स्कूलमा केही समय अघि आयोजित “सचेत मासिक धर्म (दिगो रजस्वला प्रवन्धन)” सम्बन्धी कार्यशालाको निरन्तरतामा आज विद्यालयका सहयोगी कर्मचारीहरूलाई ४५ वटा मेन्स्ट्रुअल कप वितरण गरिएको छ।

कार्यशालापछि कप प्रयोग गर्न इच्छुक सहयोगी कर्मचारीहरूले नाम दर्ता गराएका थिए। उनीहरूको मागअनुसार कप हस्तान्तरण गरिएको हो। कपहरूको लागत मात्र करिब रु. ३६,००० परेको जनाइएको छ।

विज्ञापन

कप वितरण कार्यक्रममा डीपीएस स्कूलकी इन्टरेक्ट संकाय सल्लाहकारआर्चना दुगर बास्कोटाले विशेष सहयोग गर्नुभएको थियो।

यस पहलले महिला सहयोगी कर्मचारीहरूलाई स्वास्थ्य-स्वच्छता, आत्मविश्वास र दीर्घकालीन रुपमा खर्च बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka