Premier Cables
Premier Steel

विराटनगर

मानव सेवा आश्रममा राई परिवारले खुवाए खाना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र ०७, २०८२  | साँझ ५:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटसनगर महानगरपालिका वडा नं ८ सिमल चोक निवासी सामाजिक व्यकित्व मञ्जु राई तथा परिवारले मानव सेवा अश्राम विराटनगरमा एक छाक खाना खुवाएका छन ।

आश्रममा बस्दै आएका सदस्यहरुको लागि खाना खुवाउने प्रबन्ध गरिएको राईले बताइन ।

बिज्ञापन

उक्त कार्यक्रम राई परिवारको पूर्ण सक्रिय सहभागितामा सम्पन्न गरिएको हो। परिवारका जेठी बुहारी भागवती राई, भाई किशोर राई, बुहारी सुशीला राई, जेठा ज्वाईं हीराकाजी राई, ठूली छोरी नीतिका राई, नातिनी रिता राई, नातिनी नारिस्मा राई, नाति नुहाङ राई तथा सहयोगी सपना राई लगायत सहभागी थिए ।

मानव सेवाको भावनाले र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता उजागर गर्नु खाना खुवाएको उनले बताइन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka