Premier Cables
Premier Steel

खेलकुद

विराटनगर किङ्सद्वारा एनपीएल खेलाडी अनुबन्ध,सन्दीप लामिछाने कप्तान

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शनिबार, साउन २४, २०८२  | राती ९:१३ बजे

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्स फ्रेन्चाइजले आफ्नो टिममा अनुबन्ध (रिटेन र लिलामी) भएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।

रिटेन खेलाडीहरू:

बिज्ञापन

सन्दीप लामिछाने (कप्तान)

लोकेश बम

बसीर अहमद

प्रतीश जिसी

नरन भट्ट

सुभाष भण्डारी

लिलामीबाट अनुबन्धित खेलाडीहरू:

सूर्य तामाङ

साहिल पटेल

नारायण जोशी

विराटनगर किङ्सले टिम सन्तुलन कायम राख्दै नयाँ अनुबन्धमार्फत प्रतियोगितामा मजबुत प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka